निमकान्त पाण्डे
मलेसिया । बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका चितवनका सन्जित दराईको मृत्यु भएपछि उनका सा–साना छोरा छोरीको शिक्षाका लागि केही सहयोग गर्ने हेतुले कम्पनीमा कार्यरत नेपालीले सहयोग गरेका छन् ।
सहयोगार्थ स्वरुप भन्दै नेपालीहरुले एक लाख पैसठ्ठी हजार आठ सय सत्ताईस रुयैयाँ सुसमित दराई र सबिना दराईको नाममा बैक मार्फत पठाएको कम्पनीमा कार्यरत ज्ञानकुमार श्रेष्ठले जानकारी दिए ।
सामसुङ् कम्पनीमा काम गर्न पुगेका चितवनका सन्जित दराईको मलेसिया पुगेकै २२ दिनका दिन हृदयघातका कारण मृत्यु भएको थियो।















प्रतिक्रिया