७ कार्तिक २०८३, शनिबार

९१ वर्षीया हजुरआमाको हत्या गर्ने युवक प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hathkadiउदयपुर, २३ मंसिर । आफ्नै हजुुरआमालाई टाउकामा प्रहार गरी हत्या गर्ने अभियुुक्त उदयपुर बेल्टार बसाहा नगरपालिका वडा नं ११ बस्ने २० वर्षीय कामानबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राईले मंगलबार बिहान सामान्य भनाभनकै कारण मावलीहजुरआमा ९१ वर्षीया रेशममाया राईलाई हत्या गरेका थिए ।

घटनास्थलमा छुट्याउने क्रममा सोही ठाउँका तितबहादुरसमेत घाइते भएको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बताउनुभयो । रासस