काठमाडौं, २३ मंसिर । हिन्दू धर्मावलम्वीहरुको आस्थाका केन्द्र पशुपतिनाथमा बिस्फोट गराउने योजना बनाएको सनसनपूर्ण खबर सार्वजनिक भएको छ ।
एभिन्यूज टेलिभिजनले आफ्नो लोकप्रिय कार्यक्रम ‘खबरभित्रको खबर’मार्फत यसको खुलासा गरेको हो । आतंकबादीहरुले पशुपतिनाथमा बम बिस्फोट गराएर धार्मिक युद्ध मच्चाउन खोजेको रोशन भारती नामका एक व्यक्तिलाई आधारित बनाउँदै एभिन्यूजले विशेष समाचार प्याकेज बनाएको छ ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=WI4YvNksU7k#t=24















प्रतिक्रिया