७ कार्तिक २०८३, शनिबार

विप्लवले पार्टी फुटाउँदा नेकपा–माओवादीलाई केही असर गर्दैनः गजुरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cp-gagurelपाँचथर, २३ मंसिर । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले वर्तमान संविधानसभाले जनताको संविधान दिन नसक्ने भन्दै राष्ट्रिय सहमतिको सरकार आवश्यकता रहेको बताउनुभएको छ ।

सदरमुकाम फिदिममा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफूहरुले छुट्टै मोर्चा बनाएर सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

एक फरक प्रसङ्गमा उहाँले भन्नुभयो–‘नेत्रविक्रम चन्दले पार्टी फुटाएर जाँदैमा हाम्रो पार्टीलाई केही असर नपरेको परेको छैन ।’