२९ आश्विन २०८३, बिहिबार

फोटोको लागि यस्तोसम्म उपद्रो गर्छन् मानिसहरु, हेर्नुहोस् १० फोटोहरु

53.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । मानिसहरु फोटो खिच्न कै लागि विभिन्न हतकण्डा अपनाउने गर्छन् । फोटो फन्नी बनाउन उनी जे गर्न पनि पछि पर्दैनन् ।

त्यस्तै, मानिसहरु फोटो खिच्नको लागि मुर्तिसँग पनि विभिन्न पोज गर्ने गरेको छन् । यसै राखिएका विभिन्न मुर्तिहरुलाई मानिसहरुले खासै वास्ता गरिरहेका हुँदैनन् । तर केही मानिसहरुले भने यस्ता मुर्तिसँग रमाइलो गर्दै फन्नी तस्वीर लिएका छन् ।