काठमाडौँ, २५ माघ । बिहीबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । गत मंगलबार ५७ हजार ८०० रहेको छापावाल सुनको मुल्य बिहीबार ५६ हजार ६०० रुपैयाँमा झरेको छ ।
बुधबार छापावाल सुन ५७ हजार १०० रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै बिहीबार तेजावी सुनको मुल्य ५६ हजार ३०० रुपैयाँ रहेको छ ।
त्यसैगरी, बिहीबार चाँदी ७३५ रुपैयाँमा कारोवार भइरहेको छ । मंगलबार चाँदीको मुल्य ७५० थियो ।















प्रतिक्रिया