१ कार्तिक २०८३, आइतबार

हुम्लामा आँखा शिविर सम्पन्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

humla_districtहुम्ला, २१ मंसिर । हिमालय आँखा अस्पताल पोखरा र नेपाल रेडक्रस सोसाइटी हुम्ला र नेपाल नेत्र ज्योति सङ्घको आयोजनामा कर्णाली आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भयो ।

प्रा डा दिलबहादुर क्षेत्रीले शिविरको उद्घाटन गर्दै निमुखा जनताको सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी हुम्लाका सभापति नरबहादुर रोकायाले हालै रेडक्रस भवन ३५ लाख ६ हजार २०० मा निर्माण भएको जानकारी गराउनुभयो ।