१ कार्तिक २०८३, आइतबार

भालुको आक्रमणबाट एक जना घाईते घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, २० मंसिर ।  मरसुवाको डाडागाउँ स्थित झयाङताले भन्ने स्थानमा भालुको आक्रमणबाट एकजना गम्भीर घाईते भएका छन ।

डाडाँगाउँ गाविस वडा नं. ७ मा दाउरा खोज्न गएका वडा नं. ६ निवासी बर्ष ४५ का पोकबहादुर तामाङलाई हिजो भालुले आक्रमण गरी घाइते पारेको छ ।

डाडागाउ गाविसको वडा नं. ६ मा रहेको विद्यालयका शिक्षक समेत रहनु भएका तामाङको टाउको हात र मुखमा चोट लागेको बताइएको छ । गम्भीर घाइते तामाङको अहिले काठमाण्डौमा उपचार भइरहेको परिवाजनले बताएका छन् ।