१४ कार्तिक २०८३, शनिबार

ओली–दाहालबीच गोप्य छलफल, निर्णायक मोडमा पार्टी एकता

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । एमाले नेता सुवास नेम्बाङ संयोजकत्वको कार्यदलको ब्रिफ्रिङपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार गोप्य छलफलमा बसेका छन् ।

पार्टी एकता निर्णायक मोडमा पुगेको भन्दै ओली र दाहाल वान टु वान वार्तामा बसेको ओलीनिकट स्रोतले जानकारी दियो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

पोखराबाट फर्किएलगत्तै ओली निवासमा कार्यदलका संयोजक नेम्बाङ र माओवादी केन्द्रका नेता रामबहादुर थापाले ओली र दाहाललाई कार्यदलको ब्रिफ्रिङ गरेका थिए ।