१ कार्तिक २०८३, शनिबार

राष्ट्रपतिले माथिल्लो बंगारा फेरे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rambaran-Yadab-BIGकाठमाडौं, २० मंसिर । महिनाअघि राखेको नक्कली दाँतमा समस्या देखिएपछि राष्ट्रपति डा। रामवरण यादवले शुक्रवार वीर अस्पतालमा पुगेर फेरेका छन्।

वीर अस्पताल स्रोतका अनुसार राष्ट्रपतिले बायाँतिरको माथिल्लो बंगारा फेरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

उनको उपचार वीर अस्पतालका डेन्टल विभाग प्रमुख डा.शैली प्रधान र डा. सरीता जोशीको टीमले गरेको थियो ।