काठमाडौँ, १९ मंसिर । बाबुराम भट्टराईले संविधान लेखनका विवादित विषयमा समितिको प्रतिवेदन शुक्रबार दिउँसो पेस गर्नुभएको छ ।
संवैधानिक, राजनीतिक तथा सम्वाद समितिका सभापति भट्टराईले शुक्रबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई प्रतिवेदन बुझाउनु भएको हो ।
प्रतिवेदनमा कांग्रेस एमालेले दर्ता गराएको नौ बुँदे अवधारणा पनि समेटिएको छ। प्रतिवेदन बुझाएसँगै संविधानसभाको बैठक मंसिर २३ गतेका लागि बोलाइएको छ ।















प्रतिक्रिया