१ कार्तिक २०८३, आइतबार

फेरि अर्को दुर्घटना, दुई जनाको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, १९ मंसिर । नवलपरासीको परासीमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ ।

दुर्घटनामा परी मोटरसाइलकमा सवार नवलपरासी शुक्रौली–६ का २५ वर्षीय आशीष मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनवलबाट परासीतर्फ आउँदै गरेको बा१२च २३५७ नम्बरको कारले सोही दिशाबाट आउँदै गरेको लु५प ८७२३ नम्बरको मोटरसाइकललाई रामग्र्राम–१ मा ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

कारको ठक्करबाट घाइते भएका मल्लको उपचारका क्रममा पृथ्वी चन्द्र अस्पताल परासीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।