१ कार्तिक २०८३, शनिबार

जापान पढ्न जाने त्यसपछि शरणार्थी बन्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । जापानमा शरणार्थी हैसियतमा आवासिय अनुमति माग गर्दै आवेदन दिने विदेशीमध्ये नेपालीको संख्या दोस्रो स्थानमा पुगेको छ ।

जापानको न्याय मन्त्रालय अध्यागमन ब्युरोको तथ्थाक अनुसार सन २०१३ मा मात्र ५ सय ४४ नेपालीले शरणार्थी हैसियत पाउँ भन्दै आवेदन दिएको समाचार आजको नागरिक दैनिकले बछापेको छ ।