२९ आश्विन २०८३, बिहिबार

दाङमा श्रीमान् काटेर श्रीमतीले मासु खाइन !

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर १३ पुस । दाङमा एक महिलाले आफ्नै श्रीमानको मासु पालेर खाएकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ छोटेकी रिसमी महताराले आफ्नै श्रीमान् चन्द्रबहादुरकोे हातका औंला काटेर पोलेर खाएकी हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी प्रकाश सापकोटाका अनुसार रिसमीले श्रीमानले मदिरा सेवन गरी यातना दिने गरेका कारण दायाँ हातको चार वटा औंला काटेर खाएको बयान प्रहरीलाई दिएकी छन् । उनलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

श्रीमान् श्रीमती दुवै ६४ बर्षका हुन् । चन्द्रबहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारकालागि नेपालगञ्ज रिफर गरिएको छ ।

गणेश आचार्यबाट