३ कार्तिक २०८३, मंगलबार

गायिका प्रतिक्षा गुरुङको ‘मलाई छाडेन तिम्रो मायाले’ रिलिज

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका प्रतिक्षा गुरुङको स्वरमा रहेको ‘मलाई छाडेन तिम्रो छायाँले…’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ ।

निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की र मोडल पुष्पलको अभिनय रहेको छ । गीतलाई शिव हमालले लेखेका हुन् भने संगीत मोहन खड्को छ ।

हरि हुँमागाईको क्यामरा तथा निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई हाइलाइट्स नेपालले आफ्नो युट्यब च्यानलमा राखेको छ ।

म्युजिक भिडियोको गीतबाट राम्रो प्रतिक्रिया आएको निर्देशक पाण्डेले बताए । गायिका प्रतिक्षा गुरुङले पनि आफ्ना अघिल्ला गीतहरूभन्दा यसपटकको गीत राम्रो बनेको बताइन् । भनिन्, ‘पहिलेका गीतभन्दा अलिक भिन्दै प्रकारको गीत बनेको छ । खुसी छु ।’

भिडियो