२९ आश्विन २०८३, बिहिबार

चरी इन्काउन्टर गर्ने डीआईजी पुष्कर कार्की भन्छन्– अब रेशम चौधरीलाई छाड्दैनौं

6.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुण्डा नाइके ‘चरी’को इन्काउन्टर गर्ने चर्चित डीआईजी पुष्कर कार्कीले रेशम चौधरीलाई प्रहरीले पक्राउ गर्ने बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रमुख समेत रहेका कार्कीले आवश्यक परे चौधरीलाई सिआईबीले पक्राउ गरेर अदालतमा बुझाउने स्पष्ट पारे ।

हेर्नुस् भिडियोः