

– डा. कविताराम श्रेष्ठ
गौतम बुद्धलाई औँशी- पूर्णे लाग्थ्यो भन्दा तपाईलाई कस्तो लाग्छ कुन्नि !
यस लेखमा उनलाई पूर्णे लाग्थ्यो भन्ने कुरा पुष्टि गर्न खोज्दैछु । यस्तो सुन्दा तपाईलाई अलि किलकिलो लाग्ने हो कि ! तर मैले भने यो उत्तिकै बोलेको होइन । केही त्यस्तै बलिया लाग्ने प्रमाणको आधारहरूमा भन्दैछु ।













प्रतिक्रिया