लसएञ्जलस । यी हुन् मनोचिकित्सक डाक्टर सारा ह्वाइट जो २४ वर्षीया छिन् । उनी अमेरिकाको न्यूयोर्कमा बस्छिन् ।
यी चिकित्सकको उपचार गर्ने तरिका एकदमै फरक छ । उनी नग्न भएर बिरामीको मनोभाव बुझेर उपचार गर्दछिन् । जसका कारण उनीसँग उपचार गराउनेहरूको ठूलो लाइन नै लाग्ने गर्दछ ।
उनले अस्पतालमा बोलाएर होइन अनलाईनबाट उपचार गर्ने गर्छिन् । उपचार गर्ने यस्तो विचित्र उपायको पछाडि साराको बेग्लै कारण छ । उनले एक महान चिकित्सक फ्रायजको सिद्धान्त अनुरुप उपचार गर्छिन् ।
यो थेरापीबाट पुरुषको यौन कुन्ठा बाहिर आउने गर्दछ । यसले गर्दा पुरुषको मनमा भएको यौन इच्छा जाहेर हुन्छ । यसरी विरामीको मनमा रहेको भावना पत्ता लगाएर उपचार गर्न सजिलो हुने यी डाक्टर बताउँछिन् ।
यसका लागि उनको उपचार शुल्क दश हजार रुपैयाँ छ । उनले आफ्ना बिरामीको वेव क्यामबाट उपचार गर्ने गर्दछिन् । – एजेन्सी















प्रतिक्रिया