३ कार्तिक २०८३, मंगलबार

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’को भिडियो रिलिज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । अनिता सुब्बाको अनिता सुब्बाको झुम्दै बितोस यो रात भिडियो सार्बजनिक भएको छ ।

भिडियोको छायाँकन अमेरिकाको न्युयोर्कमा गरिएको हो । भिडियोको निर्देशन तथा सम्पादन आरजीएसजीले गरेका छन् ।

यसै गरी सहायक निर्देशक प्रकाश चन्द्र पोख्रेल रहेका छन् । क्यामरा मोक्तान डिजिटलको रहेको छ ।

संगीत तथा शब्द गायक हरिस माथेमाको रहेको छ । प्रवन्ध दिभेश मुल्मी तथा समिश्रण तथा मास्टरिङ्ग प्रज्वल बज्राचार्यको रहेको छ ।