१ कार्तिक २०८३, शनिबार

मधेश केन्द्रित नेताहरूको गुनासोपछि मोदीले भने, ‘अहिले त म बोले नी !’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????????????????????????????????काठमाडौं, ११ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेशी नेताहरूलाई सकेसम्म लचकदार भएर संविधान निर्माणमा लाग्न सल्लाह दिएका छन्।

मधेशकेन्द्रित राजनीतिक दलका नेतासँग मंगलवार साँझ सोल्टी होलेटमा भेटाघाट गर्दै मोदीले यस्तो सल्लाह दिएका हुन् ।

त्यसक्रममा मोदीले आफूले चाँडै नै जनकपुरमा आएर मधेशीका मुद्दाहरूमा चाँडै सम्बोधन गर्ने आश्वासन पनि दिएको मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

त्यसक्रमा मधेशवादी नेताहरूले अघिल्लो पटक मधेशका बारेमा नबालिदिएको गुनसो गरेका थिए भने मोदीले त्यसैको सट्टा अहिले आफूले मधेशवादी दलका कुरा बोलिदिएको बताएका थिए।