३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री बन्नेबारे प्रचण्डले दिए सनसनीपूर्ण बयान, ओलीले के गर्लान ? (भिडियो)

7.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्ने मोह नभएको स्पष्ट पारेका छन् । उनले अबको प्रधानमन्त्री केपी ओली भएको घोषणा समेत गरे । एपी वान टेलिभिजनसँग कुरा गर्दै प्रचण्डले भने– मलाई प्रधानमन्त्री बन्ने मोह छैन्, ओलीजी नै अबको प्रधानमन्त्री हो । म पार्टी एकीकृत गर्नमा लाग्छु ।’ वाम गठबन्धनले देशलाई विकास र समृद्धिको दिशामा अगाडि बढाउने उनको भनाई थियो । प्रचण्डले प्रधानमन्त्री नबन्ने भनेपछि अब उनलाई वाम गठबन्धनभित्र केपी ओलीले कसरी व्यवस्थापन गर्लान भन्ने प्रश्न उठेको छ ।

भिडियोः