१ कार्तिक २०८३, शनिबार

भारतीय पाँच सय र एक हजारको नोट नेपालमा चल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian Curanccyकाठमाडौं, १० मंसिर । भारत सरकारले १४ वर्षअगाडि प्रतिबन्ध लगाएको एक हजार र ५ सय सयका भारु नोट नेपालमा खुला गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक हजार र ५ सय भारु नोटको प्रतिबन्ध फुकुवा भएको घोषणा गरे ।

भारतले १५ हजार भारुसम्म बोक्न पाउने गरी एक हजार र ५ सय भारुमा लागेको प्रतिबन्ध हटाएको हो ।

नेपाल र भारतबीच गत पुषमा भएको अन्तरसरकारी बैठकमा १ हजार र ५ सय भारुमा प्रतिबन्ध हटाउन भारत राजी भएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।