६ कार्तिक २०८३, शुक्रबार

मोदीले गरे नेपाली सेनालाई अत्याधुनिक हेलिकोप्टर हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

halikopter-hastantranकाठमाडौँ, ९ मंसिर ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले नेपाली सेनालाई दिएको अत्याधुनिक हेलिकोप्टर मंगलबार हस्तान्तरण गर्नुभएको छ ।

उहाँले सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा उक्त हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गर्नुभएको हो ।