३ कार्तिक २०८३, मंगलबार

इन्स्टाग्राममा न्युड तस्विर पोष्ट गरेर एमिलीले मच्चाइन् तहल्का

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । सामाजिक सञ्जालमा आफ्नो पूर्ण नग्न तस्विर सार्वजनिक गरेर एक अमेरिकी नायिका/मोडलले तहल्का मच्चाएकी छिन् । अमेरिकी नायिका तथा मोडल एमिली रतज्कोस्की (Emily Ratajkowski)ले इन्स्टाग्राम (@emrata)मा आफ्नो पूर्ण नग्न तस्विर सेयर गरेपछि चर्चामा आएकी छिन् ।

उनले सो तस्विर सेयर गरेपछि उनको प्रसंशकहरु ह्वात्तै बढेका छन् । उनको इन्स्टाग्राममा डेढ करोड फलोवर रहेका छन् । लण्डनमा हुर्किएको एमिलीले ब्ल्याक एण्ड ह्वाइट फोटोलाई इन्स्टाग्राममा पोष्ट गरेकी हुन् । उनको सो तस्विरमा हालसम्म लाखौँ लाइक तथा कमेण्ट आइसकेका छन् ।

उनले इन्स्टाग्राममा नग्न तस्विर राखेको यो पहिलो पटक भने होइन । उनको इन्स्टाग्राम नग्न तथा अर्ध नग्न तस्विरहरुले भरिएका छन् । उनले अभिनयका साथसाथै मोडलिङलाई पनि सँगसँगै लगेकी छिन् । उनले विभिन्न ब्राण्ड कपडाहरुको प्रामोट गर्ने गरेकी छिन् । उनको आफ्नै कपडाको ब्राण्ड पनि रहेको छ ।