
एजेन्सी । विश्वका विवादित सेक्स रोबोटमध्येको एक ‘सामंथा’ले पहिलो भेटमा आफ्नो परिचय दिनुका साथै ‘आई लभ यु’ पनि भन्ने छिन् । ‘सामंथा’ नामक यो सेक्स डल आफ्नो खैरो कपाल र निलो आँखाको माध्यमबाट मानिसहरुको ध्यान तान्न सफल भएका छन् । सेक्स–टेक इन्जिनियर सेर्गी सेन्टोसले यो सेक्स डल बनाएका हुन् । आज हामी सेक्स डल अथवा रोबोट बनाउँदै गर्दाका फोटोहरु प्रस्तुत गर्न गइरहेका छौँ ।

यूकेको कमर्शियल टीभी नेटवर्क आईटीभीका एक सदस्यले यो सेक्स डल कम्पनीको भ्रमण गरेका थिए । यो कम्पनी बार्सिलोनाको एक घरको बेसमेन्टमा रहेको छ । डा. सेर्गीद्वारा बनाइएका यी सेक्स रोबोटहरुमा आर्टिफिसियल इन्टेलिजेन्स राखिएको छ । यो नै यी सेक्स रोबोटको विशेषता हो । यसको मतलव यी सेक्स रोबोटहरु तपाईसँग कुराकानी पनि गर्न सक्छन् ।
कम्पनीको सबै स्थानमा रोबोटको शिर, शरीर तथा अन्य भागहरु राखिएको पाइन्छ । यी सेक्स रोबोटहरुलाई अधिकतम रियल लुक दिने कोशिस गरिन्छ । यी रोबोटको छालामा सेन्सर लगाइएको छ, ताकी सकैले छोएमा प्रतिकृया दिन सकुन् । त्यसका अलवा यिनीहरुको शरीर निकै लचकदार बनाइएको हुन्छ । यसलाई सजिलै जहाँ पनि लैजान सकिन्छ । यी रोबोटहरुसँग कुराकानी पनि गर्न सकिन्छ ।

सेक्स–टेक इन्डष्ट्री निकै ठूलो छ । सेक्स–टेक इन्डष्ट्रीमा हरेक वर्ष करिव २३ बिलियन यूरोको कारोवार हुने अनुमान गरिएको छ । सेर्गीले बनाएका रोबोटको मुल्य ४ हजार पाउण्ड अर्थात साढे पाँच लाख पर्छ ।


















प्रतिक्रिया