३ कार्तिक २०८३, मंगलबार

मद्मावतीको विवादका बीच दीपिकाले गरिन बोल्ड फोटासुट (हेर्नुहोस फोटोहरु)

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडकी सुपरस्टार नायिका दीपिका पादुकोन पछिल्लो समय फिल्म ‘पद्मावती’को विवादका कारण समाचारको हेडलाइन बनेकी छिन् । यस्तोमा दीपिकाले बोल्ड फोटोसुट गएकी छिन् । फोटोमा दीपिका स्विमसुट तथा केही स्टाइलिस पहिरनमा देखिएकी छिन् । जसमा उनी निकै हट देखिएकी छिन् ।

दीपिकाले यो फोटोसुट श्रीलंकामा गरकी हुन् । उनले यो फोटोसुट ‘फिल्म फेयर’ म्यागेजिनको अर्को अंकको कभरको लागि गराएकी हुन् । फोटोमा दीपिका बिच तथा पुलमा देखिएकी छिन् । यी फोटोहरु फोटोग्राफर एरिकोस एन्ड्रयुले खिचेका हुन् । -एजेन्सी