लहान, ६ मंसिर । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवं लहान क्षेत्रका प्रभावशाली नेता सत्यनारायण यादव एमालेमा प्रवेश गरेका छन् । नेता यादवसहित फोरम र कांग्रेसबाट सयौ कार्यकर्ताले पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गरेका सयौं कार्यकर्तालाई एमालेका बरिष्ठ ता माधव कुमार नेपालले पार्टीमा भित्राए । उनले वाम गठबन्धनलाई जिताउने अभियानमा लाग्न नवप्रवेशीलाई निर्देशन समेत दिए ।












प्रतिक्रिया