१२ मंसिर २०८३, शनिबार

कार्यकर्तालाई माधव नेपालको निर्देशनः प्रचण्डलाई आफ्नै पार्टीको नेता सम्झेर भोट हाल्नुस्

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ५ मंसिर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवनमा पाउनु चितवनबासीका लागि गौरबको कुरा भएको बताएका छन् ।

भरतपुरमा आयोजित वाम गठबन्धनलाई सम्बोधन गर्ने क्रममा बाम गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै उनले भने– चितवनले निर्वाचन मार्फत जे फैसला गर्छ, देशले नै त्यही फैसला गर्छ ।’

नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफ्नै पार्टीको नेता सम्झेर भोट हाल्न एमाले कार्यकर्तालाई निर्देशन दिए ।