३० आश्विन २०८३, शुक्रबार

मन्त्री चढेको गाडी दुर्घटनामा, स्वकीय सचिव घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lalbabu-Pandit-2इटहरी, ६ मंसिर । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको बा१झ ९८९० नंको गाडीलाई ना१ख २३१७ नं को ट्रकले पछाडिबाट ठक्कर दिँदा उहाँका स्वकीय सचिव वसिम आलम खाण गम्भीर घाइते हुनुभएको छ  ।

मन्त्री पण्डित भने सामान्य हुनुहन्छ । घाइते खाणलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।