१२ मंसिर २०८३, शनिबार

सबै निर्वाचन क्षेत्रमा माओवादीले भोलि शोक सभा गर्ने

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ मंसिर । नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाशको सम्झनामा भोलि मंगलबार सबै १६५ निर्वाचन क्षेत्रमा शोक सभा गर्ने भएको छ । सोमबार बिहान बसेको माओवादी केन्द्रको विस्तारित केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

प्रचण्डका पुत्र प्रकाश दाहालको आइतबार बिहान हृदयघातका कारण निधन भएको थियो ।