२९ आश्विन २०८३, बिहिबार

डान्सर युवतीको यस्तो सोख

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । सोसियल मिडियामा युवतीले पैसाको गड्डीका साथ खिचाएको फोटो भाइरल भएको थियो । पैसाका साथ देखिएका ती युवती स्ट्रिपर अर्थात् उनीहरू एडल्ट पार्टी डान्सर हुन् ।

सोसियल मिडियामा उनीहरूले पैसाका साथको फोटो पोस्ट गरेर आफ्नो जीवनशैली देखाएकी छन् ।

डान्सरले गर्वका साथ पैसैपैसाको साथ भएको फोटो सार्वजनिक गरेकी हुन् । उनीले आफ्नो परिचय भने खुलाएकी छैनन् ।

स्ट्रिप डान्सरको कमाइ कति हुन्छ भन्ने कुरा त कतै यकिन छैन । तर, सन् २०१० मा बेलायतमा भएको एक अध्ययनका अनुसार एउटी स्ट्रिप डान्सरले एक वर्षमा झन्डै ८० लाख रुपैयाँ कमाउँछिन् । त्यो रकम एक अमेरिकी वकिलको वार्षिक कमाइबराबर हो ।

स्ट्रिप डान्सरलाई क्लबमा सुरक्षा दिन बाउन्सर हरदम तैनाथ हुने गर्छन् । कतिपय ग्राहकले भने ती डान्सरलाई पैसा तिरेर होटेलमा लग्ने गर्छन् । गत वर्ष एउटी स्ट्रिप डान्सर भने आफू कसैसँग सिरियस रिलेसनसिपमा पुगेकाले त्यो पेसा छोडेको खुलासा गरेकी थिइन् । – एजेन्सी