३० आश्विन २०८३, शुक्रबार

निर्धारित समयमै निर्वाचन हुने इराकी प्रधानमन्त्रीको भनाई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बग्दाद, ४ मंसिर । इराकका प्रधानमन्त्री हैदर अल अबादीले इराकको राष्ट्रिय निर्वाचन निर्धारित तालिका अनुसार नै हुने शनिबार बताउनु भएको छ ।

आउदो मे १५ तारिखका दिन तय भएको निर्वाचनमा जनता सहभागी भएर आगामी बर्षका लागि आपूmले तय गरेको भ्रष्टाचार विरुद्धको अभियानमा साथ पाउने विश्वास व्यक्त गर्नु भएको छ ।

उहाँले इराकी नागरिकलाई भ्रष्टाचार विरुद्धको अभियानको रुपमा अब हुन लागेको निर्वाचनलाई लिन आह्वान पनि गर्नु भए बताइएको छ । – सिन्ह्वा