१२ मंसिर २०८३, शनिबार

आर्यघाटमा प्रकाशको अन्त्येष्टि, प्रचण्डले दिए दागवत्ती (फोटो फिचर)

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । प्रचण्डपुत्र प्रकाश दाहालको आइतबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । प्रकाशको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिए ।

आर्यघाटमा एमाले नेता माधवकुमार नेपाल, वामदेव गौतम, नयाँ शक्तिका डा. बाबुराम भट्टराई, माओवादीका नारायणकाजी श्रेष्ठ, नायिका रेखा थापा लगायतका नेताहरुले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

प्रकाशको हृदयाघातका कारण आज विहान निधन भएको थियो ।