काठमाडौँ, ३ मंसिर । राष्ट्रपति विद्या भण्डारीले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमला दाहाल ‘प्रचण्ड’लाई भेटेर समवेदना दिएकीछिन् । राष्ट्रपति भण्डारीले प्रचण्डलाई लाजिम्पाट पुगेर भेट गरेकी थिइन् ।
छोराको निधनको खबरपछि प्रचण्ड हेलिकोप्टरमार्फत काठमाडौं आएका थिए । उनी अस्पताल नगई निवास पुगेका थिए, जहाँ राष्ट्रपतिले भेटेर समवेदना व्यक्त गरेकी छन् ।











प्रतिक्रिया