१२ मंसिर २०८३, शनिबार

प्रचण्डका छोरा प्रकाश दाहाललाई हार्ट अट्याक !

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहाल बिरामी भएका छन् ।

प्रकाश लाजिम्पाटस्थित निवासमा अचेत भएर ढलेपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको स्रोतले जनाएको छ ।

प्रकाश दाहाल बिरामी भएको खबर थाहा पाएपछि प्रचण्ड झापाबाट हेलिकप्टरबाट काठमाडौं आउँदै छन् ।

प्रकाशलाई के भएको हो र अवस्था कस्तो छ भन्ने बारेमा आफन्त र अस्पतालले केही जानकारी दिन मानेका छैनन् ।