३ कार्तिक २०८३, मंगलबार

मिस वर्ल्डको उपाधी भारतकी मानुषीलाई

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ मंसिर । मिस वर्ल्ड–२०१७ को उपाधी भारतकी मानुषी छिल्लरले जितेकी छिन् । १७ वर्षपछि भारतले पुनः मिस वर्ल्डको उपाधी भित्र्याएको छ । पछिल्लो पटक सन् २००० मा भारतीय सुन्दरी प्रियंका चोपडाले मिस वर्ल्डको उपाधी जितेकी थिइन् ।

त्यस्तै मिस मेक्सीको एण्ड्री मेजा फस्ट रनर अप र मिस इङल्याण्ड स्टेफेनी हिल सेकेण्ड रनर अप भएकी छिन् ।

हरियानाकी २० वर्षीय छिल्लरले मिस वर्ल्डको उपाधी जितेसँगै भारतले चौथो पटक मिस वर्ल्डको उपाधी जितेको हो ।

तस्विरः मिस वर्ल्ड डट कम