काठमाडौं। सिजन मिडिया प्रा.लि.द्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “लेट मि इन मिसेस विउटी कुइन नेपाल लागि लेट मि इनले मुख्य प्रायोजन गर्ने भएको छ । अनुहार तथा विभिन्न छालाको समस्याको कोरीयन प्रविधिवाट नेपालमा उपचार गर्नको लगि वानेश्वरमा मंसिर दोस्रो साता खुल्दै छ ।
आज एक कार्यक्रमका विच आयोजक सिजन मिडिया तर्फवाट अध्यक्ष प्रदिपराज वन्त र लेट मि इन कोरीयन एथेनीक कंपनी नेपालका प्रवन्ध निर्देशक मा डोङ् साओ विच कार्यक्रमको मुख्य प्रायोजकको लागि हस्ताक्षर भएको हो ।
















प्रतिक्रिया