२२ कार्तिक २०८३, आइतबार

भक्तपुरमा बाम गठबन्धनको झगडा मिल्यो, एमालेका हरिशरण साझा उमेदवार

10.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २० कात्तिक । भक्तपुर चागुनारायण प्रदेश क्षेत्र (क) मा लामो समयदेखि एमाले माओवादी केन्द्रबीचको विवाद मिलेको छ ।

एमालेले उदयपुरमा माओवादी केन्द्रलाई सघाउने निर्णय गरेपछि भक्तपुरमा माओवादीले एमालेलाई सघाउनका लागि तयार भएको हो । सो क्षेत्रमा एमालेको तर्फबाट जिल्ला सचिव हरिशरण लामिछाने र माओवादी केन्द्रका देबिप्रसाद ढकालको उम्मेदवारी परेको थियो ।

रफत सन्चार क्लबको साक्षात्कार कार्यक्रममा एमाले नेता महेश बस्नेतले भने– उदयपुर र भक्तपुरमा देखिएको समस्या पनि सौहार्द्र ढंगले समाधान भएको छ । अब बाम गठबन्धनमा कुनै समस्या छैन् ।