२९ आश्विन २०८३, बिहिबार

यी हुन् विश्वका १० सुन्दर महिलाहरु, २०१७ को सूची

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । वास्तवमा सुन्दरताका सही मापदण्डहरु बताउँन निकै मुस्किल छ । किनकी हरेक व्यक्तिको लागि यसको मापदण्ड फरक फरक हुनसक्छ । तरपनि सुन्दरताको लागि विश्वभरमा विभिन्न प्रतिष्पर्धा तथा अवार्ड कार्यक्रमहरु गर्ने गरिन्छ । यी हुन् wonderslist.com को सूचीमा समावेश गरिएका सन् २०१७ मा सबैभन्दा सुन्दर मानिएका महिलाहरुः

हलिउड नायिका हेली बेनेट विश्वको कामुक महिलाहरुको सूचीमा १० औँ नम्बरमा छिन् । २०१७ को सूचीमा उनले यो स्थान पाएकी हुन् । पप स्टारबाट चिनिएकी हेली अहिले फेसन नायिकाको रुपमा परिचित छिन् । सुन्दरताको सवालमा हेलीले विश्वभरबाट थुप्रै अवार्डहरु जितिसकेकी छिन् ।