एजेन्सी । बलात्कारको अभियोगमा जेल सजायँ भोगिरहेका बाबा रामरहितको सेक्स भिडियो सार्वजनिक भएको छ । उनी एक महिलासँग शारीरिक सम्बन्ध राखिरहेको भिडियोमा प्रष्ट देखिएको छ ।
यद्यपी महिलाको अनुहार भने चिनिएको छैन् । भारतीय मिडियाका अनुसार ती महिला साध्वी वा कथित ‘धर्मपुत्री’ हनीप्रीत हुनसक्ने अनुमान गरिएको छ ।
डेरा सच्चा सौदाका प्रमुख बाबा रामरहित आफ्नै साध्वी (महिला भक्तजन)लाई बलात्कार गरेको अभियोगमा अदालतबाट दोषी ठहर आजिवन जेल सजायँ काटिरहेका छन् ।
उनकी कथित धर्मपुत्री हनीप्रीत र डेरा सच्चा सौदाकी म्यानेजर समेत प्रहरी हिरासतमा छन् ।
हेर्नुस् भिडियो:
https://www.youtube.com/watch?v=v6GHE9Yf4zQ
















प्रतिक्रिया