काठमाडौँ, २७ कात्तिक । जादुमय फुटवल खेलाडी ७४ वर्षीय पेले अस्पताल भर्ना भएको समाचार सार्बजनिक भएको छ ।
विश्वमै उनको जमानामा ख्याति कमाएका ब्राजिलियन खेलाडी पेले ब्राजिलकै साओ पाओलोस्थित अस्पतालमा भर्ना भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
समाचार स्रोतका अनुसार उनको अहिले स्वास्थ्य परीक्षण भइरहेको छ । पेटको दुखाइका कारण उनी अस्पताल भर्ना भएको भनिए पनि त्यस बारे केही खुलाइएको छैन ।
उनी विरामी परेसँगै आफ्नौ म्युजियममा हुने कार्यक्रममा समेत उपस्थित नभएको बताइएको छ ।













प्रतिक्रिया