२९ आश्विन २०८३, बिहिबार

युवती गेष्ट हाउसमा लगेर सेक्स गर्दा आइलाग्यो यस्तो आपत !

55.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । युवतीलाई गेष्ट हाउस लगेर शारीरिक सम्पर्क राख्दा म्याग्दीका एक युवक बलात्कार मुद्दामा फसेका छन् ।

१४ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा म्याग्दी माली गाउँपालिका–३ घर भएका १९ वर्षीय अंकित पटेल प्रहरीद्वारा पक्राउ परेका हुन् ।

पटेलले आइतबार काठमाडौं महानगरपालिका–१६ माछापोखरी स्थित धौलागिरी गेष्ट हाउसमा इलाम शान्तिपुर घर भई काठमाडौँ माछापोखरी बस्ने १४ वर्षीया बालिकासँग जबरजस्ती सम्पर्क राखेको आरोप लागेको छ । यद्यपी पटेलले आफूबीच सहमतिमै (पैसा लेनदेन गरी) शारीरिक सम्बन्ध भएको दाबी गरेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।