३० आश्विन २०८३, शुक्रबार

पूर्वमन्त्रीले जनआन्दोलन स्वर्णपदक बहिष्कार गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PL-Singhकाठमाडौं, २६ कात्तिक । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा पूर्वमन्त्री पीएल सिंहले जनआन्दोलन स्वर्णपदक बहिष्कार गरेका छन्।

उनले बहिष्कार गरेपछि पत्रकार हरिहर विरहीलाई उक्त पदक प्राप्त गरेका छन्।

सिंहले २०६२/०६३सालको आन्दोलनको उपलब्धि भनेर जेलाई कांग्रेसले स्वीकार गरेको थियो, त्यसले २०४६ सालमा गणेशमान सिंह नेतृत्वमा भएको आन्दोलनको उपलब्धी अस्वीकार गरेकाले उक्त सम्मान बहिष्कार गरेको जनाकारी गराएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।