३० आश्विन २०८३, शुक्रबार

सुजाता प्रधानमन्त्रीको फस्ट लेडी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sujataकाठमाडौं, २५ कात्तिक । सार्क शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेस नेत्री सुजाता कोइरालालाई फस्ट लेडी राख्ने भएका छन् ।

अविवाहित प्रधानमन्त्री कोइरालाले सुजातालाई प्रथम महिलाका रुपमा सार्कमा सहभागी गराउने निर्णय गरेका हुन् ।

कोइरालाले सुजाताको नाम परराष्ट्र मन्त्रालयमा पठाएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

सार्क राज्य तथा सरकार प्रमुखको अतिथि सत्कार तथा अन्य समारोहमा सुजाताले फस्ट लेडीको हैसियत प्राप्त गर्नेछिन् ।