११ मंसिर २०८३, शुक्रबार

निर्माण व्यवसायी गौचनको हत्या प्रकरणः उपत्यकामा १८० जना पक्राउ

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या प्रकरणमा १८० जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रमुख एआईजी जयबहादुर चन्दले हत्यारा पत्ता लगाउन गुण्डागर्दी र अपराधिक पृष्ठभुमी भएका १८० जनालाई अनुसन्धानका लागि उपत्यकाका विभिन्न प्रहरी वृतले नियन्त्रणमा लिएको बताए । उनीहरुमाथि अनुसन्धान भइरहेको र प्रहरी हत्यारानजिक पुगेको पनि बताए ।

गौचनको हत्यापछि उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।