११ मंसिर २०८३, शुक्रबार

भोलि किन थाइल्याण्ड जाँदैछन् एमाले अध्यक्ष ओली ?

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । प्रदेश र केन्द्रको चुनावी सरगर्मी र वाम एकताले राजनीति तातेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि (सोमबार) थाइल्याण्ड जानुहुने भएको छ ।

ओलीका सहयोगी अनिश दाहालका अनुसार उहाँ नियमित उपचारका लागि भोलि दिउँसो थाइल्याण्डको राजधानी बैंकक जान लाग्नुभएको हो ।

ओली असोज २७ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।