
गुल्मी, १९ असोज । एमालेकी नेतृ रामकुमारी झाँक्री यसपालि पनि समानुपातिकमा सिफारिस भएकी छिन् ।
गुल्मी नम्बर २ बाट प्रतिनिधिसभाको समानुपातिकतर्फ झाँक्रीसहित बोम खड्का र सागिर मियाँको नाम सफारिस गरिएको एमाले गुल्मीले जनाएको छ । अघिल्लोपटक पनि समानुपातिकमा रहेकी उनी अन्तिममा सभासद् बन्न सकेकी थिइनन् ।











प्रतिक्रिया