१५ कार्तिक २०८३, आइतबार

प्रहरीकै मिलोमतोमा मौलायो तस्करी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १९ असोज । कपिलवस्तुको यशोधरा गाउँपालिकामा पर्ने खुनुवा छोटी भन्सार तस्करी मौलाउने ट्रान्जिट बन्दै गएको छ ।

नेपाल–भारत सीमा नाकाबाट एक किलोमिटर टाढा भन्सार कार्यालय रहेकोले तस्करी बढेको स्थानीयहरू बताउँछन् । कारोबार दैनिकले समाचार छापेको छ ।

सीमापारीबाट आउने मालसामान चेकजाँचमा कडाई गर्न भन्दै सशस्त्र र नेपाल प्रहरी खटिए पनि उनीहरूकै मिलेमतोमा तस्करी हुने गरेपनि नियन्त्रणको लागि प्रशासनले आवश्यक कदम चालेको छैन ।