१५ कार्तिक २०८३, आइतबार

चीनले फेरि रसुवागढी नाकामा सुरक्षा व्यवस्था कडा बनायो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । चीनमा हुन लागेको १९ औं नेशनल कांग्रेसका लागि रसुवागढी नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सभाको समयमा तिब्बती चिनियाँ भूमिमा प्रवेश गरी चीनविरोधी गतिविधि गर्न सक्ने भएकाले सीमानाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो । नागरिक दैनिकले समाचार छापिएको छ ।

अक्टोबर १८ मा हुने सभाका लागि नेपाल तथा चीनतर्फ सीमानाकाको सुरक्षामा कडाइ गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले बताइन् ।