काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ माओवादी जनयुद्ध कालमा जनसेनाका एक कमाण्डर थिए । तर, भर्खरैको अन्तर्वार्तामा उनले आफ्नो जीवनबारे नयाँ खुलासा गरेका छन् । जसमा उनी बन्दुक त के गाउँमा बाजा बज्दा पनि डराउथे ।
निकै झोकी स्वभावका मानिने गृहमन्त्री शर्मा जनता टेलिभिजनका पत्रकार केशबराज जोशीसंगको कुराकानीमा रमाइलो शैलीमा प्रस्तुत हुँदै आफ्ना जीवनका स्मरणीय घटना सुनाए । झण्डै ३५ मिनेट लामो अन्तरवार्तामा शर्माले आफू सानो हुँदा पत्रकार र क्याम्पस चिफ बन्ने सपना देखेको बताएका छन् ।
यहाँसम्मकी उनले आफू सानो हुँदा गाउँमा बाजा बज्दा समेत डराउने र पछि आफैले बन्धुक बोक्नपरेको स्मरण समेत सुनाएका छन् ।
हेर्नुस भिडियोः














प्रतिक्रिया